तेमाल । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएका तेमालका खेलाडीहरुलाई सम्मान गरेको छ । शनिबार तेमाल गाउँपालिकाको आयोजनामा भएको अध्यक्ष कप अन्तर फूटवल प्रतियोगिताको समापन कार्यक्रममा ती खेलाडीहरु सम्मानित भएका हुन् ।
त्यसैगरि गाउँपालिकाले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागि तेज तामाङ र बिनिता ब्लोनलाई गाउँपालिकाले सम्मान गरेको हो । तेजले फुटबल तर्फ स्वर्णपदक जितेका थिए भने बिनिताले फरक खेलमा काष्यपदक जितेकी थिइन । खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।