कालीदेवी मिडिया हाउसको प्रस्तुतिमा रहेको “भाग्य छोरोको” सिरियल बजारमा अाउने भएका छन् ।
निर्माता तथा निर्देशक सञ्चकुमारी तामाङले गरेका हुन्। भने उक्त सिरियलको सह निर्माता  कुमारी थिङले गरेका छन् ।सिरियलको पाठकथा र संवाद दिपीका लोप्चान तामाङले गरेकी छिन् ।सिरियलको कथा,शब्द,संगीत परिकल्पना भने विनयक तामाङको रहेको छ।
उक्त भाग्य छोरोको सिरियलमा अभिनय गरेका मुख्य पात्रहरु विनायक तामाङ,अनिल थिङ,रमिता कार्की,पासाङ डोल्मो,विमला तामाङ, सञ्जय तामाङ, जीवन तामाङ, मिना तामाङ टासी छिरिङ शेर्पा,अपेक्षा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
 छायांकन,सम्पादक जयन कुमार मोक्तानले गरेका हुन् ।भने सिरियलको शिर्षगीत  रचना तथा संगीत विनायक तामाङको रहेको छ। गीतमा चर्चित गायक तथा संगीतकार अमृत लामाको सुमधुर स्वर रहेेेेका छन् ।भने उक्त गीतको  एरेन्जर जोकलाल लामाले गरेका छन् ।
उक्त भाग्य छोरोको सिरियल२०७६ फागुन ८ गतेबाट प्रत्येक विहिबार राति ठीक ८:३० बजे देखि ९:०० सम्म भादगाउँ टेलिभिजनमा अाउने निर्देशक सञ्जु कुमारीले जानकारी दिएका छिन् भने सिरियल कालीदेवी मिडिया हाउसको अफिसियल च्यानलबाट बिहिवार ९:००बजे अाउने जानकारी दिएका छन्

Comments

comments