१९ जेष्ठ २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो आर्थिक बर्षका लागि ७० करोडको बजेट पेश गरेको छ । विभिन्न कार्यक्रम सञ्चालन तथा प्रशासन खर्चका लागि एन्फाले यो बजेट बनाएको हो ।

एन्फाको सोमबार बसेको कार्यसमितिको बैठकले २०७७–७८ का लागि फिफा, एएफसी र आन्तरीक स्रोतबाट जुटाउने गरेर यो बजेट बनाएको हो ।

Comments

comments