१६ असार २०७७
धुलिखेल । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा ‘क’ मा आर्थिक वर्ष २०७७।०७८ अन्तर्गत विभिन्न योजनाहरुमा करौडौंको बजेट विनियोजन भएको छ । यस निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य सांसद रत्न ढकालले बजेट विनियोजनको लागि महत्वपूर्ण पहल गरेका थिए ।
निर्वाचनमा जनतासँग गरेको बाचा अनुसार क्रमिक रुपमा बजेटको व्यवस्था गरेको सांसद ढकालले बताए ।
यस क्षेत्र अन्तर्गत काभ्रेको चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिका पर्दछ ।
यस्तो छ विनियोजित बजेट
महाभारत गाउँपालिकामा
१. ताराखसे स्याप्लेडाडा भन्झ्याङ्ग सडक . १ करोड
२. देबिटार घर्तिछाप छोटेसाहन गैयाबारि सडक . १करोड
३. पात्ले सिउरेनी सोला भन्झ्याङ टोकेदामर सडक .१ करोड
४. जुगेपानी घुडे बेतेनी पनिघाट बनखु गैरिटोल सडक . ३० लाख
५. टुनिबास घुडे बेतेनी सडक . ३० लाख
६. पिन्थली रजबास चारकिल्ला देबिटार सडक (बहुबर्षे). ४ करोड
७. भुमिचुली कलवन तिनखुट्टे सडक . २० लाख
८. खानिखोला तिनखुट्टे पुल (बहुबर्षे). ३० लाख
९. चौकिडाडा सिपाली बुढाखानी फोक्सिङटार सडक . २५ लाख
१०. स्वास्थ चौकी स्तर उन्न्ती .१करोड
११. देबिटार खेल मैदान . २० लाख
१२. गोकुले मा बि छात्राबास निर्माण. ७० लाख
१३. कालिदेबी मा बि ल्याब. १५ लाख
१४. ठाकुरस्थान आ बि तारबार. १५ लाख
१५. बनखु खानेपानी आयोजना. ५० लाख
१६. चमेर ओडार सिन्चाइ . ७० लाख
१७. देबिटार गल्टार सिन्चाई. १ करोड
१८. आरुबोट पहिरो नियन्त्रण गोकुले .१५ लाख
१९. धाप छोटेसाहन गैयबारी सडक. ४० लाख
चौरीदेउराली गाउँपालिकामा
१. छेडा काफ्ले कोइलिबगर सडक . १ करोड २५ लाख
२. खहरेघाट–बिर्ता–गोठपानी–कात्तिके देउराली–मादन कुडारी सडक . ८० लाख
३. गुम्पाटी–बाङ्गथली–दुति–खाडादेवी सडक . ३० लाख
४. दुधगाउ–छेडा सडक . ३५ लाख
५. पचुवार–भोर्लुङ्ग–कात्तिके देउराली सडक . ३० लाख
६. जखाडी कात्तिके देउराली बोक्से सडक . २० लाख
७. ढाडखर्क पोखरी चौरी गुराँसे सडक . ५० लाख
८. कात्तिके देउराली पोखरी हरे खार रुम्टी बहखोला सडक . ४० लाख
९. बाङ्गथली सेतिदेवी निमावी नाग्रे कोइलिबगर सडक . ३० लाख
१०. कात्तिके देउराली पोखरी राम्छे सडक . ३० लाख
११. माझिफेदा खानेपानी आयोजना . ५० लाख
१२. दोभानटार सिचाइ आयोजना मादन कुडारी ६, ४ः ७० लाख
१३. चौरीखोला पाथिभरा लिफ्ट खानेपानी . १५ लाख
१४. नाग्रे खानेपानी . ५ लाख
१५. बिर्तादेउरालि खानेपानी . १० लाख
१६. पाथिभरा मन्दिर . २० लाख
१७. श्री सिर्जनशिल मा वि . १२ लाख
१८. श्री अरनिको मा वि . १२ लाख
१९. तिर्थ स्मृति खेल मैदान . ३० लाख
२०. १५ शैयाको अस्पताल क्रमागत . ३ करोड
तेमाल गाउँपालिका
भौतिक पूर्वाधार
१. रोसाइबा लामागाँउ आधाबाटो बोहोरे दोभान सडक रु. १ करोड
२. कालामाटी मेच्छे पौवा टेकानपुर माम्ती सडक रु. १ करोड
३. कालढुंगा ल्होङसाल मेच्छे पौवा (यारी रेम्पोर्जे) सडक रु. ३० लाख
४. लोपोन छोइकु मार्ग रु. १० लाख
५. मेच्छे चक्रपथ (शहीद सुवास मार्ग) रु. १० लाख
सिंचाई
१. चोपाटार मुक्पाटार सुनकोसी लिफ्ट सिंचाई रु. ४० लाख
२. खानी खोला खहरे खोला खानेपानी रु. ३०
३. मेच्छे भञ्ज्याङ वेशी, रोशी लिफ्ट रु. १० लाख
शिक्षा
१. जनचेतना मा.वि. घेरावार निर्माण रु. १५ लाख
२. मुक्पाटार सुनकोसी लिफ्ट सिंचाई रु. १० लाख
३. ठुलोपर्सेल ३,४,५ सपिक खानेपानी रु. ५ लाख
४. सरमथली खानेपानी रु. ८ लाख ९४ हजार
५. तिमाल ८ लिफ्ट सिंचाई क्रमागतरु. ७५ लाख
६. गिम्दी वेशी रोशी खोला लिफ्ट सिंचाई क्रमागत रु. ७५ लाख
७. मानकुलो सिंचाई तिमाल ५ (मर्मतकार्य) रु .१० लाख
रोशी गाउँपालिका
१. पिन्थली रजबास भुमुचुली सडक १ करोड
२. रोशी ११ पिप्ले देउराली घ्याङडाँडा सडक ३० लाख
३. पिप्ले गोखकाली योग पिठ सडक १५ लाख
४ .कटुञ्जे पिपलबोट नयाँबजार पुरानो बजार जमेटोल ३० लाख
५. माम्ती हर्कपुर शिखरपुर केरबारी घ्याङडाँडा १ करोड
६. रोशी खोला पिन्थली लिफ्ट खानेपानी १ करोड २५ लाख
७. बर्खेखोला हर्कपुर डाटपाखा बृहत खानेपानी रोशी १२ः ५० लाख
८. रोशी खोला लिफ्ट सिंचाई कटुन्जे ४ र ५ः १० लाख
९. सेतीदेवी शिकारी खानेपानी आयोजना १२ लाख
१०. रोशी खोला नियन्त्रण कार्य रोशी ७ः ५० लाख
११. रोशी भुमिचुली भ्युटावर निर्माण क्रमागत ४ करोड
शिक्षा तर्फ
१२ पञ्चकन्या मावि रोशी १० आइसिटी ल्याब १५ लाख
१३. जुगेश्वर मावि रोशी ११ आइसीट ल्याब १५ लाख
१४. विन्धबासिनी मावि रोशी ९ प्रयोगशाला निर्माण १२ लाख
नमोबुद्ध नगरपालिका
१. कानपुर डाँडागाउँ विपी राजमार्ग ३० लाख
२. विपी राजमार्ग देखि देउराली कानपुर कमिरे ५० लाख
३. बुचाकोट खानेपानी आयोजना क्रमागत १२ लाख
४. मेथिनकोट खानेपानी आयोजना क्रमागत १६ लाख
५. कानपुर खानेपानी आयोजना क्रमागत ५० लाख
६. कानपुर खानेपानी आयोजना क्रमागत १८ लाख
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।