आयल निगम नाफामा भएपनि फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि, नयाँ मुल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए ।

Comments

comments