काठमाडौं । कोरोना संक्रमित स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।

कोरोना संक्रमण भई भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका स्याङ्जाको पुतलीबजारका ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला