भक्तपुर । लामो समय देखि अमेरिकामा बस्दै अाएका समाजसेवी लोकबहादुर घिसिङद्वारा घिसिङद्वारा रु.९३हजार ४ सय नब्बे सहयोग हाम्रो समृद्ध नेपालका अध्यक्ष सुदिन लामा दोङलाई हस्तान्तरण गरेको छन् ।

समाजसेवी घिसिङले कोरोना भाइसले बिश्व नै लकडाउन भएको बेला अाफ्नो देशमा लकडाउनका कारण कयौं हातमुख जोड्न निकै समस्यामा परेकाहरु लाई खाद्यान्न वितरण गर्न उदेश्यले उक्त अार्थिक सहयोग गरेका हो।

समाजिक अभियन्ता तथा हाम्रो समृद्ध नेपालका अध्यक्ष सुदिन लामाको बिशेष पहलमा उक्त खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेका थिए, भने उक्त खाद्यान्न राहत वितरण गर्न निकै सकृय समाजिक अभियन्ता, कलाकार, पत्रकारहरु सहभागी भएको थिए।

Comments

comments