काठमाडौं ।”लाबा खाला, झरि ताला,डुअी निला, सेम न्हाङरी”बोलको गीतका म्युजिक भिडियो तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक भएको हो।

smart

काठमाडौं कुलेश्वरको बर्गर हाउसमा एक विशेष पत्रकार सम्मेलन उक्त म्युजिक भिडियो बजारमा ल्याएकका छन् ।
अनिल वाइवाको मार्मिक शब्द रहेको गीतमा युवा संगीतकार तथा गायक जोकलाल लामाको सुमधुर आवाज र संगीत रहेको थियोे ।भने एरेञ्ज पवन वाङ लामाले गरेका गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

उक्त म्युजिक भिडियोमा हिरा लामा “जिकज्याक”, रश्मि लामा र रोज लामाको अभिनय रहेका छन् ।
युवा निर्देशक अनिस लामाले निर्देशित गरेका उक्त भिडियोको छायांकन मुकेश हुमागईले गरेका थिए।उक्त भिडियोको सम्पादक दिपक बिष्टले गरेका हुन् ।यस भिडियोलाई जिग्मे मिडिया हाउसको अफिसियल युट्यव च्यानलबाट हेर्न सकिन्छ ।यस पत्रकार सम्मेलन कार्यक्रम पत्रकार सिंग मोक्तानले सञ्चालन गरेका थिए।

भिडियो हेर्नुस्।

Comments

comments