२ माघ २०७७
काठमाडौं । विनय कार्कि र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत ‘जुनि बिताउँला’ सार्वजनिक भएको छ ।
गीतको शब्द रोशेल थापा, संगीत संयोजन÷एरेन्ज/मिक्सिङ/मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् ।
रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकी छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन/कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।
भिडियो हेर्नुहोसः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।