टोकियो । नेकपाको प्रवास संगठन प्रबासी नेपाली एकता मञ्च जापानले पार्टी पुनस् एकीकृत गर्न नेतृत्व समक्ष जोड़दार माग गरेको छ ।
बुधबार प्रवासी नेपाली एकता मञ्च जापानले एक वज्ञिप्त िजारी गर िवभिाजति हुन लागेको पार्टीलाई पुनस्एकीकृत र एक जुट बनाउन माग गरेको हो ।
झन्डै दुई तहिाई नजकिको बहुमतमा कम्युनस्टि सरकारको गठन र तत्कालनि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच २०७५ जेठ ३ गतेमा भएको ऐतहिासकि पार्टी एकताले नेकपाका घरबासी र प्रबासी लाखौं नेपाली जनताहरुमा राजैतकि स्थायत्वि, शान्त िर समृद्दीको सपना साकार हुने आशा, भरोशा र उत्साह बढरिहेको थयिो ि
प्रधानमन्त्री केपी ओलीको संसद बघिटनको कदम जायज नभएको ठहर गर्दै साथै पार्टी नेताहरुले यस पछल्लिो समयमा एक अर्कालाई तुच्छ गाली गलौज गर्दै पार्टीलाई बभिाजन उन्मुख बनाउन लागेकोमा दुःख व्यक्त गरेको छ ।
संसद बघिटनको गलत कदमलाई सच्याउदै वभिाजति हुन लागेको पार्टीलाई बधिसिम्मत पुनस् एकीकृत बनाउन आवश्यक कदम अवलिम्ब चाल्नु हुन समेत प्रबासी नेपाली एकता मंच जापान पार्टी नेतृत्व समक्ष जोडदार माग गरेको अध्यक्ष हवलचन्द्र लामा र सचबि सालकिराम भण्डारीले हस्ताक्षर गरेको वज्ञिप्तमिा उल्लेख छ ।

Comments

comments