भक्तपुर । युवा गायक तथा संगीतकार विजय बिमूनको संगीतमा प्रमोद खरेलको अावाज रहेको ‘ओइ माया’बोलको गीतका भिडियो बजारमा सार्वजनिक भएको छ।

नेपाली सांगीतिक दुनियाँमा अाफ्नो स्वरको वर्चस्व कायम गर्न सफल चर्चित गायक प्रमोद खरेलको अावाज रहेको छ।सोमबार रविलाल पाण्डेको शब्द रहेका छन्

उक्त गीतको भिडियोमा सविन खाती, सविना खाती, निरुता विक, सलिना तामाङ, सलिन तामाङ र सुशान तामाङले अभिनय गरेका छन् ।

अनिल श्रेष्ठ ‘साम्रट’को निर्देशन गरेका गीतको संगीत संयोजन सरोज लामाले गरेको भिडियोमा सिद्वान्त एस पौडेल र सिर्जना घिमिरेले फिचरिङ गरेका छन् । गीतको छायांकन हरिबहादुर लामा र सम्पादन कमल एकचाइ मगरले गरेका हुन् ।
भिडियो हेर्नुस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।