सुनिता दोङ तामाङ
८फागुन २०७७
इराक । रोजगारीको सिलसिलामा इराक पुगेकी एक चेलीको मृत्यु भएको छ । उनको शुक्रबार सवारी दुर्घट्नामा मृत्यु भएको हो ।
मृत्यु हुनेमा रसुवा जिल्लाकी पेम्बा साङमु तामाङ रहेकी छिन् । ३ वर्षदेखि इराकको बगदादमा का गरेकी तामाङ कुर्दिस्तानको अर्बिल भन्ने स्थानमा काम गर्दै आएकी थिइन् ।
उनको शव नेपाल पठाउने या इराकमै दहसंस्कार गर्नेबारेमा छलफल भइरहेको बुझएको छ ।

Comments

comments