भक्तपुर । युवा गायक आस्मान लोप्चन र रोश्ना लुङ्बाको “बेशी घट्टारी” बोलको गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
खान्दोके गीीीत त सिन्धुपाल्चोकमा  अत्याधिक रुचाएको छन् ।जुन गीत सिन्धुपाल्चोकमा बसोबास गरेका तामाङहरुको पहिचान मुलक एक माैलिक गीत हो।

उक्त गीतको म्युजिक भिडियोमा युवा आस्मान लोप्चन र गायिका लुङ्बा सहित प्रेम गोले, बसन्ती लामा, रमेश ब्लोन र कान्छीमाया तामाङ लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् ।

गीतकार कुमार स्याङ्बाको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार बिशाल काल्तनको संगीत र चांद सिॅं को एरेन्ज रहेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

मिथुन बि जि र बिशन दोङको निर्देशनमा तयार पारेको भिडियोलाई त्रिलोक लामाले छायांङ्कन गरेको उक्त भिडियोमा कलर इडिट सुर्य लामाले गरेका छन भने गीतको भिडियो “क्लिक नेपाल“बाट सार्वजानिक गरिएको छ।

भिडियो हेर्नुस्

Comments

comments