काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले भिडभाड नगरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज शुक्रबार एक सुचना जारी गर्दै सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।
प्रशासनले भदौ ३ गते देखि भदौ १५ गते सम्म जिल्ला भर निषेधाज्ञा आदेश जारी गरेको छ ।
कोभिड– १९ को संक्रमण तथा जोखिम दर उच्च रहेकोले परम्परागत रुपमा मनाउँदै आएको पर्वहरुमा भिडभाडजन्य तरिकाले नमनाउन सुचनामा उल्लेख छ ।
यस्तो छ,सुचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















