भक्तपुर । सांगीतिक क्षेत्रमा निकै व्यस्त तथा चर्चित गायिका जितु लोप्चनको नयाँ नेपाली पप गीत “काले काले नक्कले केटाको”भन्ने बोलको गीत बजारमा सार्वजनिक भएको छ।
सांगीतिक क्षेत्रमा निकै चर्चा कमाउन सफल, सयौं गीतहरुमा आफ्नो आवाजलाई पहिचान बनाइसकेका गायिका लाखौं दर्शकहरुले अत्याधिक रुपमा रुचाएका सालिन चर्चित गायिका जितु लोप्चन यतिबेला सांगीतिक दुनियाँमा निकै व्यस्तता गायिका हो।
लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको शब्द, संगीत रहेको उक्त गीत चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाज रहेको छ।
उक्त गीतमा गायिका आफैले नै अभिनय गरेका छन् भने छायांकन र इडिट त्रिलोक लामाले गरेको हो।
र यस् गीतको गायिका जितु लोप्चन अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याएको छ।
भिडियो हेर्नुस्
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























