तेमाल । काभ्रे तेमाल चोपटारमा जन्मेको युवा गायक पेमा लामाको ” देन्बा माया” गीतको म्युजिक भिडियोमा चर्चित नायक नायक अमिर दोङ र नायिका सुस्मा मोक्तान बीच मायामा मिलन भएको छन् ।
यो भन्ने यथार्थ मायामा नभए देन्बा माया गीतको भिडियोको अभिनयमा मात्रै हो।
सानैदेखि सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेको युवा गायक पेमा लामाले गीत, संगीतमा

गायक पेमा लामाको शब्दमा पवन लामा संगीत रहेको छ । गीतमा गायक पेमा लामा र गायिका जितु लोप्चन सुमधुर आवाजमा सजिएका छन् ।

एरेञ्ज आगा लामाको रहेको अडियो गीतलाई दिपेस प्रधानले मिक्सिङ गरेको हो।

चर्चित नायक अमिर दोङले निर्देशन गरेको भिडियोमा सुमन तामाङले छायांकन र कोरियो ग्राफर गरेको हो भन्ने ड्रोनमा रोनिस तामाङ र इडिट राजु तामाङले गरेको थियोे ।
भिडियो डम्फू मिडियाको अफिसियल युट्युबबाट बजारमा ल्याएको छ।

भिडियो हेर्नुस् ।

Comments

comments