भक्तपुर ।भक्तपुरको गठ्ठटारबाट पराङ तामाङ सम्पर्क बिहिन भएको छ।
काभ्रे कोशीपारी चौरिदेउराली गाँउपालिका वडा नं ८ बिर्ता देउराली निवासी ४० वर्षको पराङ तामाङ हराएको हो।
सामान्य रुपमा मानसिक सन्तुलन गुमाएको तामाङ गत २७ गते शनिबार दिउँसो ४ बजे तिर आफु बसेको घरबाट एकाएक बेपत्ता भएको पारिवारिक स्रोतले बताएका छन् ।
बेपत्ता तामाङलाई विभिन्न ठाउँमा खोजतलास गर्दा नभेटेपछि परिवारहरु एकदमै चिन्तित भएका छन् ।
तामाङको देब्रे खुट्टा हल्का नचलेका छन् । काहिँ कतै देखेमा
निम्न रहेको सम्पर्क नम्बर ९८६१०४८२०२ र ९८१३९९४५८७ मा खबर गरि सहयोग गरिदिनु हुन अनुरोध समेत गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















