भक्तपुर ।गीत सांगीतिक क्षेत्रमा निकै सम्भावना बोकेको युवा गायक तथा संगीतकार कविन्द्र तामाङको”ए चेक्खेन”बोलको तामााङ प्रेेेेेमगीत बजारमा सार्वजनिक भएको छ।
उक्त गीतले माया प्रेम सम्बन्धि निकै बर्णन गरेको पाइन्छ ।
साँच्चिकै मायाप्रेम के कस्तो हुनुपर्छ? मायामा कतिको विश्वास हुनुपर्छ भने कुरा यस गीतमा भेटिन्छ।
गीतको शब्द,सगीत कविन्द्र तामाङको रहेको गीतमा कविन्द्र तामाङ र गयिका सुमिना लोको सुमधुर आवाज रहेका छन् ।
गीतलाई गायक कविन्द्र तामाङको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको छ।
गीत सुन्नुहोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























