भक्तपुर । युवा गायक तथा संगीतकार कविन्द्र तामाङको “भेदभाव महल नहोला भाग-२ बजारमा सार्वजनिक भएको छ।
गायकले मायासंग सम्बन्धित नयाँ प्रेमगीत मेरो आफ्नै शब्द र सगींतमा तयार पारिएको गीतमा गायक कविन्द्र तामाङ र गायिका रचना रिमालको स्वर रहेको छन् ।
चर्चित नायिका सुस्मा मोक्तनको र मिस्टर काजी लामाले मुख्य अभिनय गरेका छ। भने गीतको भिडियो सञ्जिव मोक्तान,सुरज घिसिङ र सेजोन लामाले अभिनयमा गरेका छन।
अडियो गीतको एरेञ्ज र मिक्सिङ कार्साङ लामाले गरेको हो भने भिडियो निर्देशक मिस्टर काजीले गरेका हुन् ।
यो भन्दा केही समय अगाडि गायक कविन्द्र तामाङले “महल नहोला भाग-१” गीत बजार अाईसकेका छन् ।
भिडियोको कलर र इडिट बज्र ङ्युसरले गरेको हो उक्त गीत कविन्द्र तामाङको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।
भिडियो हेर्नुस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























