भक्तपुर ।युवा उदयमान गायक तथा संगीतकार विहिन दोङको एक पक्ष अर्को हुदै नयाँ तामाङ प्रेमगीत “अर्काल लसी आपिन माया”बजारमा सार्वजनिक भएको छ।

उक्त भिडियोमा चर्चित मोडल निरञ्जली तामाङ र सुरेस लामाले मुख्य भुमिका निर्वाह गरेको छन् ।

गीतले भनेको छ।अाफ्नो प्रियलाई माया कुनै अनुमान गरेर दिद‌ैन, बरु मलाई नपुगोस् माया, तिमीलाई यो जनीक‍ो अन्तिम प्रणसम्म दिने कठोरता देखाएको छ ।जब सम्म म, रहन्छ तबसम्म यो मायाको कुनै कमी हुन दिदैन भन्ने गीतको भाव रहेको छ।

पत्रकार तथा सञ्चारकर्मी सुदिन लामा दोङको शब्दमा गायक विहिन दोङको संगीत भरेका गीतमा विहिन दोङ र चर्चित गायिका जितु लोप्चनको सुमधुर अावाज रहेका छ।

चर्चित निर्देशक अजय स्याङतानद्वारा निर्देशन भिडियोको कलरमा राजेन्द्र मोक्तान साथै भिडियोलाई छायांकन भिम स्याङबोले गरेको छ।गीतको एरेञ्ज वाङचु फ्युवाको रहेको गीत मिक्सिङ दिपेस प्रधानले गरेका छन् ।

छायांकन भक्तपुर र काभ्रेको संगम स्थल रानीकोटको रमणीय दृश्यहरु अवलोकन गर्न सकिनेछ ।

ह्याङला टिभीले निर्माण गरेको म्युजिक भिडियोलाई ह्याङला टिभीको अफिसियल च्यानलबाट बजारमा सार्वजनिक गरेको छ।

भिडियो हेर्नुस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।