काभ्रे । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चाको पाँचखाल नगर भेला शुक्रबार सम्पन्न भएको छ । भेला मोर्चाको नगर संयोजक दान बहादुर मिजारको अध्यक्षतामा सम्पन्न भएको हो । भेलाले ४१ सदस्यीय नगर कमिटी चुनिएको छ ।

इन्चार्जमा डाल बहादुर मिजार, सह इन्चार्जद्दोय प्रेम बहादुर सुनार ( दर्शन ) र नानिराम परियार, अध्यक्ष दान बहादुर मिजार उपाध्यक्ष राम चन्द्र बिशुन्खे,गोपाल मिजार,सरिता रम्तेल सचीव रामकुमार बि.क कोषाध्यक्ष प्रकाश रोक्का मिजार सह– सचीव सुशील मिजार, सदस्यहरुमा लिला बहादुर बि. क,ज्ञान बहादुर बि.क, कान्छी दमिनी,निरन्जन बिशुन्खे,रमेश रम्तेल,घले मिजार,रामशरण मिजार,प्रमिला मिजार,कुमार परियार ,नारायण सदाशङखर,सरिता बि क,अनिता सुनार,लक्ष्मी परियार,कान्छा मान कामी,मदन बि क,राजकुमार रम्तेल,सुरेश परियार,प्रकाश मिजार,सीता बि क,रुपा परियार,अनिता बि क,सबिन मगराती,अन्तरे सार्की,रत्न बहादुर बि क,राजु परियार,ठुलो बाबू तोलाङे,सानो बाबू बिशुन्खे,बलराम दमाई,जित बहादुर सेन्चुरी,लाल बहादुर मिजार,मंगल बहादुर मिजार र बिनोद बिशुन्खे रहेको छ ।

उक्त भेलाको प्रमुख अतिथि संविधान सदस्य तथा मोर्चाको केन्द्रिय सह –संयोजक तेज बहादुर मिजार बिशेश अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सल्लाहाकार बुद्दिमान तामाङ र अन्य अतिथिहरुमा पार्टीको बागमती प्रदेश सदस्यद्दोय आइत सिं तामाङ र बिष्णु मिजार, मोर्चाको प्रस्तावित केन्द्रिय सदस्य यज्ञ बहादुर दर्जी,पार्टीको पाँचखाल नगर अध्यक्ष चेत प्रसाद गौतम,जिल्ला सदस्य नारायण ढकाल,उपाध्यक्ष भोजराज पन्त,सचीव रामगोपाल भुजेल,मोर्चाको जिल्ला संयोजक दिपेन्द्र सुर्खेती, लगायतको उपस्थिती थियो

कार्यक्रममा स्वागत मन्तव्य राम चन्द्र बिशुन्खे र संचालन डाल बहादुर मिजारले गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।