काठमाडौं । युवा मोडल प्रदिप लामा मोक्तान  र याङ्गी दोङले अभिनय गरेको पृथक तामाङ प्रेमगीत “मायाला अर्थ”गीत बजारमा सार्वजनिक भएको छ।

चर्चित लोकप्रिय गायक तथा संगीत बिशाल काल्तानको शब्द, संगीत रहेको गीतमा स्वंय गायक बिशाल काल्तान र तामाङ समुदायका चर्चित गायिका जितु लोप्चनको रहेको छन् ।

यस गीतको एरेन्ज चांद सिं ले गरेका छन भने यस गितलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन ।
युवा निर्देशक एबं क्यामेरम्यान बिवेक लामाको निर्देशन र छयांकन गरेको हो भने ड्रोन क्याप्टेन सुरज लामा रहेको छ।।

बुधवार पर्वाति स्टुडियो युट्युब च्यानल मार्फत मायाला अर्थ गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

भिडियो हेर्नुस् ।

Comments

comments