भक्तपुर । नेपाली लोक पाप क्षेत्रबाट आफ्नो सांगीतिक क्षेत्र तय गरेको चर्चित गायक तथा संगीतकार अभिषेक तामाङको नयाँ सेलो “रक्सी त मिठो तीनपाने” सार्वजनिक भएको छ।

रञ्जित लामा र पवन लामाको संयुक्त शब्द रहेको गीतमा संगीत संयोजनमा अभिषेक तामाङ रञ्जित लामा र पवन लामाले गरेका गीतमा गायक अभिषेक तामाङले आवाज भरेका छन् ।

उक्त गरेको भिडियोमा गायकद्वय अभिषेक तामाङ चर्चित मोडल लाक्पा लामा,सुनिता दोङ,सुनिता योञ्जन,एरिना मोक्तान र मनिका योञ्जनले संयुक्त रुपले अभिनय गरेका छन् ।

फणीन्द्र राई एरेञ्ज गरेको गीतमा मिक्सिङ दिपेस प्रधानले गरेको थियोे ।भिडियो निर्देशन,छायांकन, इडिट विवेक लामाले गरेको थिए।भने सो म्युजिक भिडियो गायक अभिषेक तामाङको अफिसियल च्यानलबाट सार्वजनिक गरेको हो।

भिडियो हेर्नुस्

Comments

comments