वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९।०८० को लागि काभ्रे जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा (क) मा करोडांै बजेट विनियोजन भएको छ । हालै पारित गरिएको बजेट खेलकुद क्षेत्रमा बाहेक १ सय ७२ भन्दा बढी योजनामा परेको छ ।

वागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको पहलमा विनियोजीत बजेटले आफ्नो निर्वाचन क्षेत्रको सबै वडाहरु समेटेको देखिन्छ । यसरी बजेट विनियोजन भएको यस क्षेत्रमा पहिलो पटक भन्दा पनि फरक नपर्ला ।

जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै बजेट निर्माण गरिएको मन्त्री ढकालले बताएका छन् । ‘जनताको आधारभूत समस्या समाधान गर्ने खालको योजनाहरुलाई महत्व दिएको छ ।’ ढकालले भने, ‘अब जनताले देखिने र प्रत्यक्ष अनुभूति गर्न पाउने छ । सबै क्षेत्रको विकासको लागि कुनै न कुनै ढंगले बजेट मार्फत सम्बोधन गरिएको छ ।’

यी हुन् योजना र बजेट

१. सिम्टोल पाण्डेटोल बस्ती जोखिम नियन्त्रण, चौंरीदेउराली–८– १५ लाख
२. ज्वालादेवी मिरेनी पहिरो नियन्त्रण चौंरीदेउराली–८, १० लाख
३. ज्यामिरे बस्ती संरक्षण चौंरीदेउराली–६, १५ लाख
४. सुनकोशी नदी नियन्त्रण लामा बगर तेमाल–२, १५ लाख
५. सुनकोशी नदी नियन्त्रण (लामा बगर, याङबेल खोला दोभान चुखाबेसी) तेमाल–३, १५ लाख
६. राम्चे पहिलो नियन्त्रण, चौंरीदेउराली–५, २० लाख
७. चौंरीखोला नियन्त्रण बोक्से, चौंरीदेउराली–६, १० लाख
८. सहानेखोला, नाके ढिकुरो, बडारे पहिरो नियन्त्रण चौंरीदेउराली–५, २० लाख
९. भोमसेन खोला पहिरो निण्न्त्रण चौंरीदेउराली–२, १० लाख
१०. साधीखोला कटुन्जेबेसी भूसंरक्षण कार्य, रोशी–७, १५ लाख
११. २ नम्बर वडा कार्यालयको पहिरो निण्न्त्रण तेमाल–२, १५ लाख
१२. खहरेपाँगु चौकीडाँडा सडक स्तरोन्नति रोशी १ देखि ६, ३० लाख
१३. बुढाखानी साल्मे डाँडा मजुवा सडक महाभारत–४, ३० लाख
१४. आरुटार ढुंगागु सडक स्तरोन्नति, नमोबुद्ध–३, ३० लाख
१५. लेखपानीदेखि थरेगाङ सडक स्तरोन्नति रोशी ६, २५ लाख
१६. कालढुंगा ल्होङसाल भञ्ज्याङ मेच्छेपौवा तेमाल–८, १० लाख
१७. चरुवा चौखण्डे सडक स्तरोन्नति नमोबुद्ध–३, १० लाख
१८. चौंरीदेउराली वडा नं. ८, खहरेघाट कुवापानी सडक कालोपत्रे, चौंरीदेउराली–२, १५ लाख
१९. जागृत मावि उतिसघारी सिसिनी सडक चौंरीदेउराली–५, १० लाख
२०. ताङलिङ गाउँको बाटो चौडा तथा ढलान कार्य रोशी–१, १५ लाख
२१. थानसिङ बेसी सहेले सडक रोशी–७, १० लाख
२२. दोभान भण्डारे खोला अधेरी खोला साथमा पुल डिपिआर रोशी–३, १० लाख
२३. नारायणस्थान गोब्रा कोकाम दाप्चे मंगलटार सडक तेमाल–५, १० लाख
२४. फलामे साँघु जोगीटार ताङलिङ खहरे हुँदै तिनधारे झर्ना जोड्न सडक रोशी–१, १० लाख
२५. रोशी साइबा थुम्का सडक तेमाल–४, १० लाख
२६. हर्रे विरुवा चौरीखोला सडक चौंरीदेउराली–५, १० लाख
२७. धाम खोनेपानी आयोजना महाभारत–१, ३० लाख
२८. महादेव मन्दिर पूर्वाधार निर्माण चौंरीदेउराली–५, १० लाख
२९. केदारेश्वर महादेव मन्दिर परिसर पूर्वाधार निर्माण चौंरीदेउराली–३, १० लाख
३०. शहिदपार्क घेरावार बगैंचा पूर्वाधार निर्माण चौंरीदेउराली–७, १० लाख
३१. चिहानडाँडा सत्तल पूर्वाधार निर्माण तेमाल–५, १० लाख
३२. काफ्ले टासी छ्योइलिङ गुम्बा पूर्वाधार निर्माण तेमाल–८, १० लाख
३३. बुद्धमूर्ति परिसरमा सिंढी घेराबार तथा बगैंचा पूर्वाधार निर्माण चौंरीदेउराली–७, १० लाख
३४. खार्पाचोक बुद्धपार्क पूर्वाधार निर्माण रोशी–८, १० लाख
३५. गोरक्ष कालिकावाला मन्दिर पूर्वाधार निर्माण रोशी–११, १० लाख
३६. पोटागैरा माझी वस्तीमा सामुदायिक भवन निर्माण चौंरीदउराली–८, २० लाख
३७. बजुवा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण चौंरीदेउराली–४, १० लाख
३८. नाग्रे मगर प्रतिष्ठान भवन मगरटोल नाग्रे चौंरीदेउराली–२, १० लाख
३९. कानेगाउँ पोखरी भञ्ज्याङ गुम्बा निर्माण रोशी–६, १० लाख
४०. मुलखोलाटार मरसंङ खानेपानी योजना रोशी, ३० लाख
४१. कर्मडुङ्गे खानेपानी योजना महाभारत–३, ५० लाख
४२. ताङलिङ गाउँको सडक ढलान रोशी–१, ४५ लाख
४३. दूधगाउँ छेडा सलम्बु काफ्ले सडक चौंरीदेउराली, २० लाख
४४. पञ्चकन्या मावि तेमाल–६ दुईकोठे भवन निर्माण २५, लाख
४५. पिङथली रजवास भुमिचुली सडक रोशी, १० लाख
४६. भुमिचुली बुढाखानी तीनखुट्टे सडक महाभारत, २ करोड ५० लाख
४७. डुँडामुख देवीटार घुमाउने चौंर फेदी सडक, ४ करोड
४८. दाप्चा पिपलटार फलामेसाँघु शिखर गोकुले सडक नमोबु–८, रोशी–९ र महाभारत ३, १ करोड ५० लाख
४९. पाँचखाल बोहोरे दोभान ठूलोपर्सेल माम्ती नेपालथोक सडक, १ करोड
५०. शिवनारायण टोल फोइचे च्यानडाँडा कालिका माविसम्मको बाटो ढल सहितको बाटो निर्माण तेमाल–४, २० लाख
५१. तार्के सिम्ले सडक महाभारत–२, ३० लाख
५२. चारकिल्ला गुराँसे बलडाँडा चाउथिक बनखु सडक निर्माण महाभारत–५, ३० लाख
५३. गुरु यारी नेखाम गुम्बा निर्माण तेमाल–७, १० लाख
५३. नवल भुमेस्थान मन्दिर मर्मत रोशी–६, १० लाख
५४. साङगा छोयफेलिङ गुम्बा चौंरीदेउराली–९, १० लाख
५५. चौखला देभान पक्की पुल महाभारत–१, २० लाख
५६. वार्तली दोभान पक्की पुल महाभारत–५, २० लाख
५७. ज्यामिरे खोला पक्की पुल महाभारत १ र २, २० लाख
५८. कोल्टार खानीटार पक्की पुल महाभारत ३ र ६, २० लाख
५९. कोइलीखोला ट्रष्ट पल निर्माण चौंरीदेउराली, २० लाख
६०. रोशीखोला नियन्त्रण कार्य रोशी–७, ३० लाख
६१. दाउन्ने थिलबार छापडाँडा काकलिङ सडकको पहिरो, २० लाख
६२. धारापानी मोटरबाटो अन्तर्गत पहिरो बस्ती रोकथाम रोशी–५, १० लाख
६३. साझाकोट पहिरो नियन्त्रण रोशी–३, १० लाख
६४. सर्वोद्धार मावि पहिरो नियन्त्रण तेमाल–२, १० लाख
६५. महरेघार नदी खहरेबसी खोला नियन्त्रण चौंरीदेउराली–८, १० लाख
६६. देवीटार पुल बनखुखोला महाभारत १–३, ३० लाख
६७. चौखोला दोभान पुल महाभारत १, खानीखोला–४, २० लाख
६८. आँधेरी खोला पक्की पुल रोशी–३. ३० लाख
६९. खानीखोला तथा पार्वती खोला तीनखुट्टे पक्की पुल महाभारत– ३ करोड
७०. सल्लेनी खोला बगरखेत अमलेडाँडा सिंचाइ चौंरीदेउराली–५. १० लाख
७१. चौरी गहताबेसी लिफ्टीङ सिञ्चाई महाभारत–८. १० लाख
७२. किर्दास डिप्सा नाङसलताङ एकीकृत सिंचाई रोशी–८. १५ लाख
७३. सल्लेनीखोला रुम्टीखेत धुसेनी सिंचाई चौंरीदेउराली–४. १० लाख
७४. मजुवा कलाङसे संचाई चौंरीदेउराली–४. १३ लाख
७५. कर्कले पोखरी निर्माण सिंचाई चौंरीदेउराली–५. १३ लाख
७६. घट्टेखोला भदौरे सिंचाई रोशी–३, १३ लाख
७७. रोशी लिफ्ट दारिम नार्के सिंचाई योजना काभ्रे (सिंचाई प्रणालीको निर्माण), ३० लाख
७८. बेसीटोल सिंचाई आयोजना महाभारत–२, १० लाख
७९ किर्दास सिंचाई आयोजना रोशी–८, ३५ लाख
८०. दमारवेसी सिंचाई महाभारत–६, २० लाख
८१. देवीटार मल्टार सिंचाई योजना महाभारत–१, ३० लाख
८२. बनखु खोला चौंरी राताबेसी ठेटेआँ महाभारत, १५ लाख
८३. मसाने मञ्ज्याङ डहर, सिम्ले चकमके आकुरा सोला भञ्ज्याङ सडक महाभारत–३, १५ लाख
८४. सानोपाखरा घिसिङ डाँडा फेदी चौकीडाँडा महाभारत–३, २० लाख
८५. देवीटार घर्तिछाप गोकुलेधाप सडक महाभारत ६, ८, १, १५ लाख
८६. विपी राजमार्ग, पिप्ले देउराली भिमखोरी सडक रोशी–११, १५ लाख
८७. पाखाटोल चालिसे महाभिर तारे सडक राोशी–१०, १० लाख
८८. मानेभिरडाँडा सल्लेनी चौरेलीडाँडा वाल्टीङ रोशी–१०, १० लाख
८९. नयाँबजार मध्यम टोल पुरानो बजार सडक रोशी–७, १५ लाख
९०. खोलाखारी मेन्दुपा मेर्पा गोदावरी सडक रोशी–११, १० लाख
९१. देउराली महाभरि दाउने खोला रोशी–९, १० लाख
९२. नार्केखोला मच्छेगाउँ रजवास सडक निर्माण आयोजना रोशी–८, १० लखा
९३. रजवास सल्लेनी पेप्टा रोशी–९, १० लाख
९४. ढाँडखर्क मानेडाँडा चिसापानी उपल्लो कातिके सडक चौंरीदेउराली–९, १० लाख
९५. रोशीखोला ढालाबेसी पक्की पुल तेमाल–८, ५० लाख
९६. रोशीखोला गिम्दीबेसी पक्की पुल तेमाल–५, ४५ लाख
९७. सानुपोटा सानुखोला सिरानडाँडा पुरानो गाउँ सिग्देल निगाले सडक रोशी–४, २० लाख
९८. नुनखाने चौरबाट खत्रीटोल हुँदै लामिछाने टोल जोड्ने मोटरबाटो, ग्याभिन वाल र बाटो ढलान रोशी–३, २० लाख
९९. कालिका शक्ति पिठ ग्रामीण सडक नमोबुद्ध–५, कानपुर ३५ लाख
१००. गोपे चारघडे पानीघाट कवलडाँडा सडक महाभारत–४, ३० लाख
१०१. पिनथली भित्री बाटो निर्माण रोशी–९, ३० लाख
१०२. खहरे पाँगु चौकीडाँडा सडक कालोपात्रे रोशी–१, ३० लाख
१०३. बेतेनी अमृसे डाँडा सडक निर्माण महाभारत–५, ३० लाख
१०४. खहरेघाट विर्ता गोठपानी ढाँडखर्क भञ्ज्याङ सडक, २० लाख
१०५. सिंगटी च्यानडाँडा दमसिंग सडक तेमाल–६, १० लाख
१०६. ठूलोगाउँ टोड्के सडक तेमाल–९, १० लाख
१०७. लासकोट गिनेरी डाँडागाउँ गिम्दी सडक नमोबुद्ध–५, १० लाख
१०८. फुलडाँडा लप्से सडक निर्माण तेमाल–२, १० लाख
१०९. छापधारा ट्वाङगाल पकुवाल सडक तेमाल–६, १३ लाख
११०. मयलचौर टुखा तिनपिप्ले खहरेघाट सडक निर्माण तेमाल–२, १३ लाख
१११. छेडा दुर्दगाउँ सडक स्तरोन्नति चौंरीदेउराली–४, १५ लाख
११२. महाथान चौंरी रातेचौर आधामारा सनिबोट तिनधारे सडक स्तरोन्नति महाभारत–८, १३ लाख
११३. हलिदे खलडाँडा आकुरा सडक निर्माण महाभारत–८, १३ लाख
११४. चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नति रोशी– १ करोड
११५. ठाडो खोला खानेपानी योजना रोशी–७, २५ लाख
११६. अम्बोटे पँधेरोटोल गुराङ खानेपानी योजना तेमाल–२, २५ लाख
११७. महादेवटार बृहत खानेपानी रोशी–४, १० लाख
११८. कालीखोला घर्तिछाप बृहत खानेपानी आयोजना महाभारत–८, १० लाख
११९. कटुञ्जे लिफ्टिङ खानेपानी आयोजना रोशी–७, २० लाख
१२०. कानपुर काली मन्दिर ग्रामिण सडक नमोबुद्ध–५, ६० लाख
१२१. छोटेसहान सामुदायकि भवन भहाभारत–१, २० लाख
१२२. सानो पोखरा महिला भवन महाभारत–३, २० लाख
१२३. पिन्थली रजबास चारकिल्ला तीनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक आयोजना महाभारत, ४ करोड ६० लाख
१२४. कार्तिक चुरीथुम्का सिपाघाट, सडक ३ करोड
१२५. छेडा कुर्थली सलम्बु काफ्ले चौंरीखोला सैलुङ सडक, १ करोड
१२६. पिन्थली रजवास भुमिचुली बुढाखानी देवीटार सडक महाभारत, २ करोड
१२७. तेमाल–८ लिफ्ट सिंचाई योजना, ३० लाख
१२८. मध्यपहाडी लोकमार्ग जगाडी कात्तिके देउराली बोक्से सडक चौंरीदेउराली–६, २० लाख
१२९. भैरव मावि महाभारत–१ दुईकोठे भवन निर्माण– २५ लाख
१३०. सनमान आवि तेमाल–८ दुई कोठृ भवन निर्माण, २५ लाख
१३१. टाँसी बालविकास आवि चौंरीदेउराली–२ दुइकोठे भवन निर्माण, २५ लाख
१३२. तेमाल एमानटार जयपतिटार पार्थुम सिंचाई योजना तेमाल–२, १५ लाख
१३३. सिम्ले मझुवा सिंचाई रोशी–१, २५ लाख
१३४. सुनकोशी चोपाटार मुक्पाटार लिफ्ट सिंचाई तेमाल–९, ४ करोड
१३५. पोखरी भल्टार राम्चे चौंरीखोला लिफ्ट सिंचाई चौंरीदेउराली–५, ३० लाख
१३६. बाफल खोला गगर्चे सिंचाई चौंरीदेउराली–२, २५ लाख
१३७. चुखाखोला सडा कार्यालय चौतारा पाखा सिंचाई तेमाल–२, १५ लाख
१३८. जनज्योति मावि तेमाल–८ घेराबार निर्माण, १५ लाख
१३९. भूमेस्थान मावि चौंरीदेउराली–८, १५ लाख
१४०. बुद्ध हिमालाय मावि चौंरीदेउराली–३ दुईकोठे भवन निर्माण, १० लाख
१४१. सृजनाशील मावि चौंरीदेउराली–७ दुईकोठे शौचालय निर्माण, १० लाख
१४२. भिमखोरी खानेपानी आयोजना रोशी–११, २० लाख
१४३. तल्लो रजवास खानेपानी रोशी–९, २० लाख
१४४. तल्लो डाँडाखर्क तिनधारे लिफ्टिङ खानेपानी रोशी–१०, २० लाख
१४५. पोखरी चौंरी खानेपानी आयोजना खार रुम्टी चौंरीदेउराली–५, १० लाख
१४६. कुमारी मावि खानीखोला–४ घेरावार निर्माण, १५ लाख
१४७. बाल विकास मावि खानीखोला–४ घेराबार निर्माण, १५ लाख
१४८. भृकुटी मावि खानीखोला–३ घेरावार, १५ लाख
१४९. देवीश्वरी आवि रोशी–८ घेराबार निर्माण, १५ लाख
१५०. ज्वालादेवी आवि चौंरीदेउराली–८ घेराबार निर्माण, १५ लाख
१५१. शहिद स्मृति भवन निर्माण चौंरीदेउराली–५, ४० लाख
१५२. कल्लेरी मेहाम्हे देखि दर्गिलङ गुम्बासम्म ढुंगा विछयाउने निर्माण तेमाल–४, १३ लाख
१५३. दुदगाउँ छेडा काफ्ले कोइलीबगर सडक चौंरीदेउराली–४ र ३, २० लाख
१५४. जखाडी देउराली बोक्से सडक चौंरीदेउराली–६, ३० लाख
१५५. पोखरी राम्चे सडक चौंरीदेउराली–५, २० लाख
१५६. हर्रे खार रुम्टी सडक चौंरीदेउराली–५, ३० लाख
१५७. खहरेघाट माझीगाउँ खहरेखोला सडक चौंरीदेउराली–८, १० लाख
१५८. कोटतेमाल लौखानी छापडाँडा स्वाँराडाँडा चुखाबेसी सडक तेमाल–२, २० लाख
१५९. पोखरी नारायाणस्थान ठूलोपर्सेल पबोल्देफेदिचे सडक तेमाल–६, १५ लाख
१६०. काकलिङ कुरुवास नयाँ बुद्धमार्ग, १० लाख
१६१. रक्स्या टोड्के टेकान्पुर सडक तेमाल–९, १० लाख
१६२. भोज्र्याङ लम्सालटेकानपुर चोपाटार (शहिद सुवास मार्ग) मेच्छे चक्रपथ तेमाल–८, ३० लाख
१६३. ताराख सेलेकरजे डाँडा स्याप्ले अमलबास हुँदै टोकेदोभान गोकुले सडक महाभारत–२, २० लाख
१६४. चौडिक घ्याप्रिङ सडक महाभारत ५ र ६– २० लाख
१६५. तेमाल–९ कार्यालय भवन संरक्षण तेमाल–९– १० लाख
१६६. सिद्धेश्वर सानोपोखरा पहिरो नियन्त्रण महाभारत–३, १० लाख
१६७. कानेगाउँ पोखरी भञ्ज्याङ गुम्बा निर्माण रोशी–६, १० लाख
१६८. पिन्थली सि.यो. रोशी–९, (मर्मत कार्य) ३० लाख
१६९. पोटा दोभान घटेखोला सिपाली चौकीडाँडा चल्खु सडक रोशी–७, ३० लाख
१७०. माम्ती हर्कपुर घ्याडाँडा अन्तर पालीका सडक रोशी–१२, ३० लाख
१७१. चौकीडाँडा खहरेपाँगु सडक रोशी–७, ३० लाख
१७२. भण्डारी डाँडा गोठडाँडा काफलबोट तिन पिपल सडक तेमाल–२– ३० लाख

खेलकुद क्षेत्रमा विनियोजन भएको बजेट

१. खानीगाँउ खेलमैदान तेमाल गा. पा.-१ रु. १० लाख

२. सिमलचौर खेलमैदान तेमाल गा. पा.-२ रु. १० लाख

३. वडास्तरीय खेलमैदान तेमाल गा. पा.-३ रु. १० लाख

४. नारायणस्थान खेलमैदान तेमाल गा. पा.-५ रु.१० लाख

५. मेच्छेपौवा खेलमैदान तेमाल गा. पा.-९ रु. १० लाख

६. मनकु ठुलोपोखरी वाङथाली खेलमैदान चौरीदेउराली गा. पा.-१ रु. १० लाख

७. भुत्तेढुङ्गा जिम्मल टोल खेलमैदान चौरीदेउराली गा. पा.-५ रु. १५ लाख

८. तिर्थ स्मृति खेलमैदान डीपीआर खेलमैदान चौरीदेउराली गा. पा.-५ रु. १० लाख

९. सहारेपोखरी खेलमैदान निर्माण चौरीदेउराली गा. पा.-५ रु. १५ लाख

१०. देउराली खेलमैदान चौरीदेउराली गा. पा.-६ रु. १० लाख

११. वडा स्तरीय खेलमैदान माँदन चौरीदेउराली गा. पा.- रु. १० लाख

१२. तिर्थ स्मृति खेलमैदान निर्माण बहुवार्षीय चौरीदेउराली गा. पा.-६ रु. ९० लाख

१३. गोठपानी विर्ता खेलमैदान निर्माण चौरीदेउराली गा. पा.- रु. १० लाख

१४. तालिख खेलमैदान निर्माण रोशी गा. पा.-१ रु. १० लाख

१५. पोटादोभान खेलमैदान रोशी गा. पा.-५ रु. १५ लाख

१६. थुम्का डाडा खेलमैदान निर्माण रोशी गा. पा.-७ रु. १० लाख

१७. कामीडाँडा खेलमैदान रोशी गा. पा.-७ रु. १० लाख

१८. कार्तिके खेलमैदान रोशी गा. पा.-९ रु. १० लाख

१९. शहिद स्मृति मादलटार खेलमैदान निर्माण रोशी गा. पा.-११ रु. १० लाख

२०. घ्याङलेख खेलमैदान रोशी गा. पा.-१२ रु. १० लाख

२१. धाप खेलमैदान गोकुले महाभारत गा. पा.-२ रु. १० लाख

२२. वेशीटोल खेलमैदान महाभारत गा. पा.-२ रु. १० लाख

२३. चौडिक खेलमैदान निर्माण महाभारत गा. पा.-५ रु. १० लाख

२४. देवीटार कभर्डहल महाभारत गा. पा.-६ रु. ६० लाख

२५. उदयाउने खेलमैदान महाभारत गा. पा.-७ रु. १० लाख

२६. फुलड़ाँडा खेलमैदान निर्माण खानीखोला गा. पा.-४ रु. १० लाख

२७. तालढुंगा खेलमैदान निर्माण खानीखोला गा. पा.-५ रु. २० लाख

२८. महाँकाल खेलमैदान निर्माण खानीखोला गा. पा.-७ रु. १० लाख

२९. धाप्ले खेलमैदान निर्माण खानीखोला गा. पा.-७ रु. १० लाख

३०. बेथानचोक खेलमैदान डीपीआर समेत निर्माण बेथानचोक गा. पा. रु. १० लाख

३१. सिमपानी खेलमैदान भुग्देउ बेथानचोक गा. पा.-६ रु. १० लाख

३२. ठाँटीथोक खेलमैदान नमोबुद्ध न. पा.-१ रु. १० लाख

३३. नमोबुद्ध कभर्डहल घेरावार मर्मत सम्भार नमोबुद्ध न. पा.-४ रु. १५ लाख

३४. पिपलटार कभर्डहल निर्माण नमोबुद्ध न. पा.-८ रु. २५ लाख

३५. गहते डीहि खेलमैदान नमोबुद्ध न. पा.-९ रु. १० लाख

३६. कुरुगाँउ खेलमैदान नमोबुद्ध न. पा.-११ रु. १० लाख

३७. चौरेल चौर धुलिखेल न. पा.-२ रु. ३० लाख

३८. कोर्खिला या इतिपुखु कभर्डहल निर्माण धुलिखेल न. पा.-६ रु. ३० लाख

३९. कभर्डहल निर्माण आरूबोट धुलिखेल न. पा.-११ रु. १० लाख

४०. चामुण्ड खेलमैदान बनेपा न. पा.-३ रु. १० लाख

४१. आतबारे खेलमैदान निर्माण बनेपा न. पा.-३ रु. १० लाख

४२. चिहाने खेलमैदान बनेपा न. पा.-४ रु. १० लाख

४३. खेलमैदान र कभर्डहल निर्माण बनेपा न. पा.-४ रु. १० लाख

४४. पोलिटेक्निक खेलमैदान स्तरोन्नति बनेपा न. पा.-५ रु. १० लाख

४५. एसोएस बालग्राम खेलमैदान मर्मत बनेपा रु. १५ लाख

४६. बदले चौर कभर्डहल निर्माण पनौती न. पा.-२ रु. २० लाख

४७. रुम्टी खेलकुद मैदान निर्माण पनौती न. पा.-४ रु. १० लाख

४८. खर्कडाँडा सापिङ खेलमैदान भुम्लो गा. पा.-१ रु. १० लाख

४९. गिद्दे डाँडा खेलमैदान भुम्लो गा. पा.-२ रु. १० लाख

५०. चौरकुना खेलमैदान भुम्लो गा. पा.-५ रु. १० लाख

५१. खेलकुद मैदान निर्माण पाँचखाल न. पा.-१ रु. १० लाख

५२. बलराम स्मृति खेलमैदान पाँचखाल न. पा.-६ रु. १५ लाख

५३. घुमाउने चौर कभर्डहल निर्माण पाँचखाल न. पा. रु. २० लाख

५४. रानीवन छाप खेलमैदान निर्माण मण्डनदेउपुर न. पा.-१ रु. १० लाख

५५. मुकुन्द चौर खेलमैदान निर्माण मण्डनदेउपुर न. पा.-२ रु. १० लाख

५६. मेसागाँउ मुकुण्डे शहिद स्मृति खेलकुद मैदान निर्माण मण्डनदेउपु न. पा.-२ रु. १० लाख

५७. सर्वाझाङ खेलकुद मैदान निर्माण मण्डनदेउपुर न. पा.-४ रु. १० लाख

५८. खेलमैदान नगरस्तरीय डीपीआर निर्माण मण्डनदेउपुर न. पा. रु. १० लाख

५९. काभ्रे जिल्ला खेलकुद विकास समिती भवन निर्माण रु. १ करोड़

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।