इन्द योञ्जन तामाङ
कुवेत । अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतको अध्यक्षमा सोम रसाईली चयन भएको छ ।

कलाकार राजु थापा मगरको अध्यक्षतामा सम्पन्न भेलाले रसाईलीलाई अध्यक्षमा चयन गरेको हो । कार्यक्रम फरवानियामा अवस्थित गार्डेनमा भएको थियो ।

भेलाले प्रथम उपाध्यक्षमा राजु थापा मगर, द्धितिय उपाध्यक्षमा पुर्णिामा बुढामगर, महासचिवमा राजन सुवेदी सचिवमा बिराज तामाङ, कोषाध्यक्षमा रोहित तिमल्सिना, सह–कोषाध्यक्षमा सन्ध्या सिजाली मगर र सदस्यहरु:- सुनिल परिया , राजु कार्की, जुना राई, सुरज साहि, कुमार स्याङतान तामाङ, साहिल श्रेष्ठ, अनिल घले दिपु श्रेष्ठ, अाकश राई, धर्मेन्द्र गौतम, सुनिल राई, सम्भु राई माया बिक, हिमाल लामा, सविना घिसिङ, नेहा राई, इन्द योञ्जन तामाङ, राज स्याङवो तामाङ, निर्मला राई, मुक्त बहादुर बिक, राजकुमार महरा, राजु मगर, रमेश लामा, बिराज तामाङ, बाबुमल्ल ठकुरी, बिष्णु बराल,ललित बराल, राज तिमिल्सिना, प्रिन्स् , प्रदिप अाशिकी, रवि परियार, मधु सुधन, अर्जुन रास्काेटी मगररहेका छन् ।

भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । जस्मा बरिष्ठ सल्लाहकारमा राजेन्द्र बिरही, सल्लाहकारहरुमा डि.बि. लोप्चन, प्रसाद तिमसिना, सुरेस ग्याबा तामाङ, नवीन श्रेष्ठ , सुजल कार्की  रहेका छन् ।

कार्यक्रमका लागि विशेष भूमिका पुष्पा वाईबा तामाङ, इन्दिरा शाह, सुरेश ग्याबा तामाङले खेलेको आयोजकले जानकारी दिएका छन् ।

Comments

comments