काठमाडौ । युवा व्यवसायी दिपक लामा दोङ र राज दोङको प्रस्तुतिमा निर्माण भएको तामाङ पृथक आधुनिक गीत “बुई बुई ढ्वाङ्ना स्याजी” बोलको गीत बजारमा आएको छ।
व्यवसायी क्षेत्रमा लागिरहेको दिपक र राजले तामाङ गीत संगीत क्षेत्रलाई प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले निर्माण गरेको निर्माण पक्ष दिपक दोङले बताएको छ।
गीतकार डुपसाङ लामाखोरको सृजना रहेको गीतमा लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको रहेको छ।भने यस गीतमा युवा संगीतकार तथा गायक प्रयास दोङ र चर्चित गायिका जितु लोप्चनको आवाज रहेका छन् ।
गीतको एरेन्जर प्रयास दोङले नै गरेको हो भने यस मिक्सिङ दिपेस प्राधानले गरेका थिए।
यस गीत गायिका जितु लोप्चनको आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
सुन्नुहोस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

























