प्रतिनिधि सभा काभ्रे १ अन्तर्गत प्रदेश (ख)का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार तिर्थ लामाले आफ्नो अग्रता कायमै राखेका छन् । शुरुदेखि नै अग्रता कायम गरेका लामाले एमाले उम्मेदवार चन्द्र लामालाई पछि पारेका छन् ।
हालसम्म खानीखोला गाउँपालिका, धुलिखेल, पनौतीका विभिन्न वडाहरुको मत गणना भइरहेको छ ।
पनौती नगरपालिका वडा नं. ७ सम्मको मत गणना गर्दा तिर्थ लामाले ७१६० र चन्द्र लामाले ६४५३ मत प्राप्त गरेका छन् । तिर्थ लामाले ७०७ मतान्तरले चन्द्र लामालाई पछि पारेका छन् ।
कुन वडाबाट कति मत ?
१. खानीखोला-१
तिर्थ लामा ५४०
चन्द्र लामा ३०८
२. खानीखोला-२
तिर्थ लामा ३९६
चन्द्र लामा २३८
३. खानीखोला-३
तिर्थ लामा ४१८
चन्द्र लामा १९२
४. खानीखोला-४
तिर्थ लामा ४५४
चन्द्र लामा ११८
५. खानीखोला-५
तिर्थ लामा ४४२
चन्द्र लामा ३५५
७. खानीखोला-६
तिर्थ लामा ६८५
चन्द्र लामा ४८६
८. खानीखोला-७
तिर्थ लामा ७०२
चन्द्र लामा ४९१
९. बेथनचोक-६
तिर्थ लामा ७७३
चन्द्र लामा ५६७
१०. पनौती-४
तिर्थ लामा ३९७ र ३३०= ७२७
चन्द्र लामा ६६८ र ६२४= १२९२
११. पनौती-५
तिर्थ लामा ६३९
चन्द्र लामा ७४७
१२. पनौती-७
तिर्थ लामा ९९४
चन्द्र लामा १०२९
१३. पनौती-६
तिर्थ लामा ४२३
चन्द्र लामा ५३०
जम्मा
तिर्थ लामा ७१६०
चन्द्र लामा ६४५३
मतान्तर ७०७
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















