काभ्रे जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ क्षेत्रमा माओवादी केन्द्रका रत्न ढकालको जित सुनिश्चित भएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनी एमालेका उम्मेदवार दिलिप तामाङ भन्दा ७ हजार ८ सय ३१ मतले अग्रता लिएका छन् । ढकालले १७ हजार २ सय ४३ मत प्राप्त गरेको छ भने तामाङ ९ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।

कुन वडामा कति मत ?

१. नमोबुद्ध–५
रत्न ढकाल
कानपुर माविः ६४६
सतमुल माविः १५७
दिलिप तामाङ
कानपुर माविः ६०४
सतमुल माविः २५३

२. नमोबुद्ध–४
रत्न ढकाल
जनक माविः ३९१
दिलिप तामाङ
जनक माविः ४९१

३. नमोबुद्ध–३
रत्न ढकाल
कालिदेवी माविः ४८१
दिलिप तामाङ
कालीदेवी माविः ४४०

४. रोशी–९
रत्न ढकाल
मंगल बिजय माविः ३१३ ६२४
महाकाली आबि ३११
दिलिप तामाङ
मंगलजन विजय माविः ३४४ ८१०
महाकाली आबिः ४६६

५. रोशी–१२
गणेश माविः
रत्न ढकालः ४१९
दिलिप तामाङः २४८

६. रोशी–१०
पन्चकन्या माविः
रत्न ढकालः ५११
दिलिप तामाङः १८७

७. रोशी–७
रोशी माविः
रत्न ढकालः ४९४
दिलिप तामाङः २५६

८. रोशी–११
पोक्रा माविः
रत्न ढकालः ३४६
दिलिप तामाङः ५६३

९. रोशी–६
कालीदेवी आबा
रत्न ढकालः ३०७ ६१२
दिलिप तामाङः ७९ १९६
हिमालय माविः
रत्न ढकाल ३०५
दिलिप तामाङ ११७

१०. रोशी–८
इन्द्रोदय आबि
रत्न ढकाल ३४८
दिलिप तामाङ ३०७

११. चौरीदेउराली–९
ईश्वरी देवी माबी
रत्न ढकाल ४३५
दिलिप तामाङ १५०

१२. चौरीदेउराली–४
सरस्वती मावी
रत्न ढकाल १७६ ५९२
दिलिप तामाङ ४९ १२५
ग्रामीण बिकास मबि
रत्न ढकाल ४१६
दिलिप तामाङ ७६

१३. चौंरीदेउराली–५
जागृति माविः
रत्न ढकालः ६९४
दिलिप तामाङः १८२
अरनिको माविः
रत्न ढकालः ५००
दिलिप तामाङः १६६

१४. चौरीदेउराली-६
प्रभा माबी
रत्न ढकाल ७२८
दिलिप तामाङ ४०४

१५. चौरीदेउराली-७
स्वस्थानी माबी
रत्न ढकाल ७३२
दिलिप तामाङ १०२

१६. चौरीदेउराली-२
खाडादेवी माबि
रत्न ढकाल ४८४
दिलिप तामाङ २८६

१७. चौरीदेउराली-३
बुद्ध हिमालय माबि
रत्न ढकाल ६६१
दिलिप तामाङ ३०६

१८. चौरीदेउराली-८
रत्न ढकाल: ५९१
दिलिप तामाङ ४०८

१९. चौरीदेउराली-१
सूर्योदय माबी
रत्न ढकाल ३६५
दिलिप तामाङ १२०

२०. तेमाल-१
मल्लवी देवी प्राबि:
रत्न ढकाल २८६
दिलिप तामाङ ४०९

२१. तेमाल-२
सर्बोद्धर माबी
रत्न ढकाल ७३७
दिलिप तामाङ ३१६

२२. तेमाल-३
सरम्थली माबी
रत्न ढकाल २६३
दिलिप तामाङ ८९

२३. तेमाल-४
रत्न ढकाल ५३२
दिलिप तामाङ ५९८

२४. तेमल-५
रत्न ढकाल १०३६
दिलिप तामाङ ४९९

२५. तेमाल-६
रत्न ढकाल ५३७
दिलिप तामाङ १५८

२७. तेमाल-७
रत्न ढकाल ५७०
दिलिप तामाङ ४५६

२८. तेमाल-८
रत्न ढकाल ६९७
दिलिप तामाङ ३५८

२९. तेमाल-९
रत्न ढकाल ११०१
दिलिप तामाङ १८८

३०. महाभारत-१
रत्न ढकाल ७०९
दिलिप तामाङ १०२

जम्माः
रत्न ढकालः १७२४३
दिलिप तामाङः ९४१२
मतान्तरः ७८३१

Comments

comments