नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ।

प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने १४ सिट जितेको थियो।

यस्तो छ माओवादी केन्द्रको सूचीः

आदिवासी जनजाति
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस–आर्य
हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

थारू
रुपा सोसी चौधरी

दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी

मधेसी
मिना यादव
उमरावतीदेवी यादव

मुस्लिम
कल्पना मियाँ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।