नेपाल कपडा तथा सिलाइ ब्याबसायी संघ काभ्रेको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको अधिवेशनले संजिव बिक्रम थापाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।

अधिवेशनले उपाध्यक्षमा सुर्य थापा, सचिवमा गंगा तामाङ, कोषाध्यक्षमा मन श्रेष्ठ, सदस्यहरूमा सुर्य थापा, सचिवमा गंगा तामाङ, कोषाध्यक्षमा मन श्रेष्ठ, सदस्यहरूमा रमेशकुमार नेपाली, प्रदीप कुमार प्रजापती, राज परियार, ताहिर आलम, राजकुमार जैरु, सुदिपराज रेग्मी, सुजेन्द्र परियार, विनोद परियार, विष्णु केशरी श्रेष्ठ, लुकमान अन्सारी, प्रमिला केसी, सञ्जु जोशी, प्रमिला श्रेष्ठ र स्वस्तिका खड्का निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि रामकृष्ण श्रेष्ठ, बिशिस्ट अतिथि जित श्रेष्ठ, महेश कायस्थ, सानुकाजी थापा, सुबरत्न गोसाइ, निवर्तमान अध्यक्ष रधुनाथ कपाली लगाएतले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।