काभ्रे जिल्लामा बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्ने क्रममा उनीहरु पक्राउमा परेका हुन् ।
यी हुन् पक्राउ पर्नेहरु
१ नाम:- थर :- मिना कुमारी श्रेष्ठ , वर्ष:- ५५,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०५,
मुद्दा शिर्षक :- बैकिङ कसुर,
कैद/जरिवाना :- रु. ४,००,००० ।-,(चार लाख रुपैया)
फैसला मिति :- २०७६।०५।३१ गते, फैसला गर्ने अदालत : उच्च अदालत पाटन, ललितपुर
पक्राउ मिति :- २०७९।०९।२१ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०५, गणेशस्थानबाट ।
अदालतमा पेश मिति :- २०७९।०९।२१ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
२ नाम थर :- आकाश तामाङ ,
वर्ष:- २२,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. ०८,
मुद्दा शिर्षक :- लागुऔषध,
कैद/जरिवाना :- २ महिना कैद र रु. २,००० ।- (दुई हजार रुपैया)
फैसला मिति :- २०७५।०९।२४ गते, फैसला गर्ने अदालत : पर्सा जिल्ला अदालत,
पक्राउ मिति :- २०७९।०९।२१ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. ०८ स्थितबाट ।
अदालतमा पेश मिति :- २०७९।०९।२१ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
३ नाम:- थर :- चेतनाथ भारती, वर्ष:-६५,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ११,
मुद्दा शिर्षक :- भ्रष्टचार,
कैद/जरिवाना :- रु. ५,००० ।-,(पाँच हजार)
फैसला मिति :- २०७६।१०।२९ गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
पक्राउ मिति :- २०७९।०९।२२ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ११,
अदालतमा पेश मिति :- २०७९।०९।२२ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
४ नाम:- थर :- सुजन श्रेष्ठ वर्ष:-२४,
ठेगाना :- दोलखा जिल्ला शैलुङ गाँउपालिका वडा नं. ०३ ,
मुद्दा शिर्षक :- सवारी ज्यान,
कैद/जरिवाना :- ३ महिना कैद , रु. २,००० ।-,(दुई हजार रुपैँया)
फैसला मिति :- २०७९।०३।१३ गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
पक्राउ मिति :- २०७९।०९।२४ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. ०७,
अदालतमा पेश मिति :- २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
५ नाम:- थर :- कृष्ण प्रसाद न्यौपाने, वर्ष:-३६,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.०६,
मुद्दा शिर्षक :- वैदेशिक रोजगार ठगी,
कैद/जरिवाना :- रु. ५,००० ।-, (पाँच हजार रुपैँया)
फैसला मिति :- २०७७।१०।२० गते, फैसला गर्ने अदालत : वैदेशिक रोजगार न्यायाधिकरण ।
पक्राउ मिति :- २०७९।०९।२४ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं.०६
अदालतमा पेश मिति :- २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत । (लगत नं.२६७९)
६ नाम:- थर :- राजकुमार बुढाथोकी, वर्ष:-४६,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.०५
मुद्दा शिर्षक :- जालसाजी,
कैद/जरिवाना :- रु. ५,५०० ।-, (पाँच हजार पाच सय रुपैँया)
फैसला मिति :- २०७८।११।३० गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
पक्राउ मिति :- २०७९।०९।२४ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.०५
अदालतमा पेश मिति :- २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
७ नाम:- थर :- ज्ञानीमाया तामाङ, वर्ष:-४०
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाँउपालिका वडा नं.०७,
मुद्दा शिर्षक :- गाली बेईज्यती,
कैद/जरिवाना :- रु. २,०० ।-,(दुई सय रुपैँया)
फैसला मिति :- २०६९।१०।२२ गते, फैसला गर्ने अदालत : काभ्रेपलाञ्चोक जिल्ला अदालत ।
पक्राउ मिति :- २०७९।०९।२४ गते,
पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाँउपालिका वडा नं.०७,
अदालतमा पेश मिति :- २०७९।०९।२४ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत । (लगत नं.१०४९)
८ नाम:- थर :- हिरा लामा , वर्ष:-३०,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ ,
मुद्दा शिर्षक :- बोक्सीको आरोप, लगत नं.१९२५
कैद/जरिवाना :- ३ वर्ष ३ महिना कैद , रु. १०,००० ।-,(दश हजार रुपैँया)
फैसला मिति :- २०७६।०५।२९ गते, फैसला गर्ने अदालत : उच्च अदालत पाटन ।
पक्राउ मिति :- २०७९।०९।२५ गते, पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ ,
अदालतमा पेश मिति :- २०७९।०९।२५ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत,
९ नाम:- थर :- काईली लामा, वर्ष:-६०,
ठेगाना :- काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ ,
मुद्दा शिर्षक :- बोक्सीको आरोप, लगत नं.१९२५
कैद/जरिवाना :- ३ वर्ष कैद , रु. १२,५०० ।-,(बाह्र हजार पाँच सय रुपैँया)
फैसला मिति :- २०७६।०५।२९ गते, फैसला गर्ने अदालत : उच्च अदालत पाटन ।
पक्राउ मिति :- २०७९।०९।२५ गते, पक्राउ स्थान :- काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं. ०१ ,
अदालतमा पेश मिति :- २०७९।०९।२५ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालत,
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















