एकिकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो बागमति प्रदेश अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले शंकर अधिकारीको अध्यक्षतामा ४३ सदस्यीय प्रदेश कमिटी चयन भएको छ ।
यी हुन् अधिवेशनबाट निर्वाचित समिति
१)अध्यक्ष- शंकर अधिकारी (धादिङ)
२) बरिष्ठ उपाध्यक्ष – दीपक ढुङ्गाना ( नुवाकोट)
३) महिला उपाध्यक्ष – पार्वती कडरिया ( रामेछाप)
४)उपाध्यक्ष – बाबुराम घिमिरे ( काठमाडौ )
५)उपाध्यक्ष – देवेन्द्र महर्जन ( ललितपुर )
६) महासचिव – कविन्द्र गौतम( सिन्धुली)
७) अर्थ उपमहासचिव – खेमराज लामिछाने( मकवानपुर )
८) उपमहासचिव – नारायदत्त कोइराला ( चितवन)
९) महिला सचिव- कालिका वली( दोलखा)
१०) सचिव – दुवाङ दोर्जे लामा ( काभ्रे)
११) सचिव – मानसिं तामाङ( सिन्धुपाल्चोक )
सदस्यहरू:-
१२) लक्ष्मी मोक्तान , काभ्रे
१३) शिव आचार्य, काभ्रे
१४) दुर्गादेवी देवकोटा, नुवाकोट
१५) दामोदर भट्ट, धादिङ
१६) मोहन कोइराला , धादिङ
१७) सुरेश बस्नेत , धादिङ
१८) तिलक बल, रामेछाप
१९) नेत्रप्रसाद गौतम , रामेछाप
२०) रोशन कार्की , दोलखा
२१) मन्दिरा चौलागाईँ, दोलखा
२२) मोहन थापा, दोलखा
२३) भोगेन्द्र लुइँटेल , मकवानपुर
२४) राजु घिमिरे,मकवानपुर
२५) दीपा बल, मकवानपुर
२६) सुखदेव न्यौपाने, सिन्धुली
२७) टङ्कप्रसाद तिमल्सिना , सिन्धुली
२८) कल्याण थापा, सिन्धुली
२९) खिलबहादुर गुर्मछान, सिन्धुली
३०) मचाभाई महर्जन , काठमाडौं
३१) सावित्रा शङ्कर, काठमाडौं
३२) यदुनाथ नेपाल, सिन्धुपाल्चोक
३३) ढकबहादुर खड्का, सिन्धुपाल्चोक
३४) सरस्वती घिमिरे, सिन्धुपाल्चोक
३५)तुलबहादुर गुरुङ , चितवन
३६) देवकुमारी कार्की , चितवन
३७) मधुकर रेग्मी , चितवन
३८)शोभा अधिकारी, रसुवा
३९) गोपाल तामाङ , रसुवा
४०) नयन्द्र राई, भक्तपुर
४१) जुना भुजेल, मकवानपुर
४२) सुन्तली घोले, ललितपुर
४३) लक्ष्मी शर्मा , ललितपुर
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा सदस्य नारायण दाहाल, प्रतिनिधि सभा सदस्य राजन दाहाल, संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयांल, नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडी, नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटि अध्यक्ष एवम बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, प्रदेश सभा सदस्य मातृका भट्टराई, सुश्पा भुजेल, पार्टी केन्द्रीय सदस्य वसन्त माझी, जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामा, संगठनका केन्द्रीय उपाध्यक्ष दुर्गा सिं लामा, पुष्प न्यौपाने, शिक्षक महासंघका केन्द्रीय सचिव झम्क चौलागाईं लगातका अतिथिहरुको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























