काभ्रे जिल्लाबाट ६ हजार ३५६ जना विद्यार्थीले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा सहभागी हुँदै छ ।
आजबाट शुरु भएको परिक्षामा सहभागी हुनेमा १६४ प्राविधिक धारका छन् भने ७३ जना ग्रेड बृद्धि गरी ६ हजार ३५६ जना रहेका छन् ।
जिल्लामा ६ हजार ११९ नियमित तर्फका परीक्षा सहभागि रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनााएको छ । जिल्ला भर परीक्षा केन्द्र ४० वटा रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























