काठमाडौ ।तामाङ सेलो जगतमा उदयको अनि सांगीतिक दुनियाँमा निकै सम्भावना बोकेको युवा गायक तथा मोडल सुशील तितुङ लामा चर्चित मोडल डिप्टी गोम्जाद्वारा अभिनित “तिनपाने मन लाग्यो” बजारमा बजारमा सार्वजनिक भएको छ।
मंगोलियन हार्टको चर्चित लोकप्रिय गायक राजु लामामा सुमधुर आवाजमा सजिएका चर्चित गीतहरु शेर्पानी अाजि, यारी माया, सोल्टीनी कान्छी, घर मेरो पुर्व भोटेकोसी,भन्ने गीतहरु साथै अर्को चर्चित गायक अभिनास घिसिङको सुमधुर आवाजमा रहेको गीतहरु चम्पा ताम्रो याद बोकि, गाडी छ जर्मनको बाटो चाईनाको,ओठको सहि छाप,रोज मोक्तनले आवाजमा रहेका हिउँ पर्यो फुरु फुरु म्यैच्याङ्ग सयौं गीतहरु दर्शकले सर्वाधिक रुपमा रुचाएको चर्चितहरु उहाँको संगीत र शब्दमा रहेको गीतहरु बजारमा तहल्का मच्चिएका गीतहरु हुन् ।
तामाङ सेलो जगतमा फेरि अर्को नयाँ तामाङ सेलो चर्चित गायक तथा संगीत सुसन लामाको शब्द, संगीत रहेको गीत मोडलद्वाय सुशील तितुङ लामाको स्वयमले आवाज भरिएको छ।
अडियोको एरेञ्ज नोर्बु शेर्पाको रहेको गीतको मिक्सिङ दिपेस प्राधानले गरिएको हो।
विकास प्रसाईंले निर्देशित गरिएको भिडियोको कोरियोग्राफर,छायांकन र ड्रोन क्याप्टेन उत्सब दाहालको रहेको छ।भनेर भिडियोको सम्पादन निर्देशन विकास प्रसाईंले नै गरेको हो।
उक्त भिडियो डम्फू मिडियाको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।
भिडियो हेर्नुस्