काठमाडौं । युवा गीतकार बिजय गोले तामााङको सांगीतिक प्रस्तुति “खाल्से श्होची चु माया” गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ।

खाल्से श्होची चु माया गीसे डामा, गी ब्रेपा भन्ने निकै मार्मिक शब्दबाट प्रारम्भ गरेको गीतले साँच्चिकै एउटा सन्देश दिएको छ।

तामाङ चलचित्रको नायक टुल्साङ मोक्तान र नव नायिका तथा मोडल कृस्मा वाइवा र जमन तामाङले अभिनय गरिएको छन् ।भने भिडियोमा लाल बहादुर तामाङ र राज कुमार पराजुली र बाल कलाकारम रश्मी लामाले भुमिका निर्वाह गरेका छन् ।

शब्द डि.एण्ड.डि तामाङको रहेको गीतको संगीत र आवाज युवा गायक तथा संगीतकार जोगलाल लामाको रहेको छ।

भिडियोको निर्देशक अजय स्याङतनले निर्देशित गरेको हो भने छायांकन विनोद लामा, भिडियोको इडिट विष्णु खड्का ड्रोन क्याप्टेन विकास अर्याल रहेका छन् ।अडियो गीतको एरेञ्ज अगा लामाले गरिएको गीतको मिक्सिङ दिपेस प्रधानले गरेका थिए।

उक्त म्युजिक भिडियो डम्फू मिडिया अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको छ।
भिडियो हेर्नुस् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।