काठमाडौं ।तामाङ सेलो जगतमा गायिका पुजा तामाङले नयाँ तामाङ सेलो “पिङ्दुरी माई”बजारमा सार्वजनिक भएको छ।

गीतकार तथा गायक जीवन बोम्जनको शब्द, वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको छ। भने यस गीतमा गायिका पूजा तामाङ र निमा साङ्गे तामाङको आवाज रहेका छन् ।

यस गीतको एरेञ्ज र मिक्सिङ दिपेस प्रधानले गरेको हो।यस सेलो गीत गायिका पूजा तामाङको अफिसियल युट्यब च्यानालबाट तामाङ सेलो बजारमा सार्वजनिक भएको छ।

गायिका पूजा तामाङको दर्जनौं भन्दा बढी चर्चित गीतहरु बजारमा अइसकेका छन्।

गीत सुन्नुहोस्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।