काठमाडौं ।युवा मोडल संञ्जिव गोले तामाङको पहिलो निर्देशन गरेको नयाँ गीत “पर्देशी च्याङबा” सार्वजनिक भएको छ।

दर्जनौं भन्दा बढी चर्चित गीतका म्युजिक भिडियोमा अभिनय गरेको युवा मोडल संञ्जिव गोले तामाङ अब म्युजिक भिडियो निर्देशन तर्फ अगाडि बढ्ने भएको छ।

रिया श्रेष्ठको शब्द रहेकी गायक सन्तोष गोलेको संगीत र आवाजमा तयार गरेको गीतमा एरेञ्ज र मिक्सिङ सानुबाबु घिसिङको रहेको छ।

मोडल संञ्जिव गोले तामाङको म्युजिक भिडियोमा लामो सांगीतिक यात्रापछि पहिलो निर्देशित गरेको “पर्देशी च्याङबा” म्युजिक भिडियो हो।

मोडलद्वाय तामाङले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा स्वयं आफै संञ्जिव गोले तामाङ,रिया श्रेष्ठ र तामाङ फिल्मका चर्चित हास्य कलाकार कुईसाङ रुम्बा ले मुख्य अभिनय गरेका छन् ।

भिडियोको कोरियाग्राफी, ड्रोन क्याप्टेन, इडिट र कलर कृष्ण ब्लोनले गरेको हो। भने उक्त म्युजिक भिडियो सायरा मिडिया प्रोडक्शनको अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक भएको छ।

भिडियो हेर्नुस्

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला