भक्तपुर । म्हार म्हुअीला साअी कते ताला थेला भन्दा ल्हान ङाला तिङला खाला। भन्ने साच्चिकै माया प्रेम बिच भावनात्मक रुपले समर्पित छन। गीतको म्युजिक भिडियो सांगीतिक दुनियाँमा अाएका छन। उक्त गीतकाे रचना गीतका जेनिश दोङ, संगीत र स्वर भने विशाल काल्तानको रहेको छ।
म्युजिक भिडियोमा अभिनयमा स्वयम गायक र सिन्धुपाल्चोक जिल्लामा जन्मिकी दिपिका तामाङले साथ दिइकी छिन भने दिपिका यो पहिलो गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरिएकी हुन।
भिडियो हेर्नुस् अनि प्रतिक्रिया पनि दिनुहोस् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























