काठमाडौं। युवा गायक निमा पाख्रिन लामाको नयाँ गीत माया तिमिलाई नै बोलको गीतको म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।
समय सुनुवारको शब्द,संगीत र एरेञ्ज रहेको गीतमा गायक निमा पाख्रिन लामाको आवाज रहेको छ। भने गीतको मिक्सिङ अर्पन थिङले गरेको हो।
उक्त म्युजिक भिडियोमा गायक निमा पाख्रिन लामा र मोडल आङफुलि चावा शेर्पाले अभिनयको मुख्य भुमिका निर्वाह गरेका छन् ।
गीतकार समय सुनुवारलेद्वारा छायांकन गरेको भिडियोलाई कृष्ण ब्लोनले सम्पादन र कलर संयोजन गरेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिला विदेश पुगेको गायक उच्च रक्तचापका कारण पक्षघात भएर लामो समयसम्म थालिएको थिए। अब मलाई केही सुधार भएको छु। म निरन्तर गीत सांगीतिक क्षेत्रमा अगाडि बढ्ने गायक निमाले बताएको छ।
यस म्युजिक भिडियोलाई गायक निमा पाख्रिन लामाको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजानिक बजारमा ल्याएको हो।
भिडियो हेर्नुस्

























