काभ्रे । तामाङ समुदायको मौलिक गीत संगीतका जन प्रिय चर्चित गीतकार तथा गायक फूल कुमार बम्जनको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ ।

लामाे समयदेखि गीतसंगीतकाे क्षेत्रमा सकृिया बम्जनकाे गीत ‘चु माया’ मा स्वर, अभिनय र संगीत अाफ्नै रहेको छ ।

यो गीतमा स्वर फूलकुमार बम्जन र सुमिना लोले दिएका छन् भने संगीत फूलकुमार बम्जनको, एरेन्ज कुमार साउरगको, शब्द प्रेम दोङको अभिनय सवित्रा थिङ र फूलकुमार बम्जनको तथा सूर्य लामाको निर्देशन रहेको छ ।

हेर्नुहोस् यस्तो छ, बम्जनको आधुनिक म्युजिक भिडियाेः

Comments

comments