काठमाडौं । विपिन लोप्चनको प्रस्तुति मञ्जु श्री संवत् २८६० औं “ढुक ल्हो”सोनाम ल्होछारको आगमन संगै नयाँ ल्होछार गित “ल्होछार खाजिले ” बजारमा सार्वजनिक भएको छ।
विपिन लोप्चनको शब्द, तामाङ कलाकार संघको अध्यक्ष एवम् लोकप्रिय गायक तथा संगीतकार विशाल काल्तनको संगीत रहेको गीतमा लोकप्रिय गायक विशाल काल्तन, प्रकाश तितुङ,अस्मान लोप्चन,प्रदिप लामा, चर्चित गायिका जितु लोप्चन र रेश्मा बम्जनले आवाज भरिएको छ।
ल्होछार खाजिले गीतको एरेञ्ज र मिक्सिङ दिपेस प्रधानले गरिएको हो।
नयाँ ल्होछार गीत चर्चित गायिका जितु लोप्चनको अफिसियल च्यानलकुबाट बजारमा ल्याएको हो
गीत हेर्नुस्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























