भक्तपुर
सेलो म्युजिक प्रोडुक्सनको प्रस्तुतिमा रहेको तामाङ सेलो चुलबुले मैच्याङ संगीतकार तथा गायक प्रयास दोङले पहिलो निर्देशक गरेको छ।गायक सुवास तामाङ तितुङ र रोजिनी तामाङको तामाङ सेलो “चुलबुले मैच्याङ” बाैद्व पिपलबोटको एक क्याफेमा पत्रकार सम्मेलन गरि उक्त गीतको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ।
चुलबुले मैच्याङ गीतको रचना उर्गेन मोक्तान संगीत र एरेन्जर प्रयास दोङको भने स्वरमा सुवास तामाङ तितुङ,रोजिनीको तामाङकी रहेका छन।मोडलमा प्रतीक ङेस्युर प्रतिभा चाम्लिङ र क्यामरामा सुन्दर बस्कोटा कोरियाग्राफर प्रतिभा चाम्लिङले गरिएकी थिइन ।सो म्युजिक भिडियोको सम्पादन पक्ष भने सुर्य लामाले गरिएको हो भने कन्सेप्ट प्रयास दोङकै रहेको छ।
म्युजिक भिडियो हेर्नुस्

Comments

comments