भक्तपुर । गायिका सारा थिङको “चन्दन स्युक्पा “गीत सार्वजनिक बजारमा भएको छ।

चर्चित सेलो गायक एवम् गीतकार फूल कुमार बम्जनको शब्द ,संगीत रहेको गीतमा गीतकार फूल कुमार बम्जन र गायिका सारा थिङको सुमधुर आवाज रहेका छन् ।

आलुत राम्रो बेलकोटको, चामल राम्रो सीमखेतको
कोदोत राम्रो घ्याङलेखको,गुराँस राम्रो तामचेतको
आखाले मोहोनी सल्काउने,हाँसेर माया पल्काउने
तरुनी राम्रो नुवाकोटको, भेटायो दोस्ति दुई बेतको भन्ने निकै मार्मिक तामाङ माैलिङ ठट्यौली शब्दहरु रहेका छन्।

उक्त म्युजिक भिडियोमा गायकद्वाय फूल कुमार बम्जन र गायिका सारा थिङले नै मुख्य भुमिका निर्वाह गरिएका छन् ।भएकोमा चर्चित माैलिक गायक सञ्जिब योञ्जन (पोङ्दीला च्याङबा)स्वयम्भर लामा ग्लान,कान्छारिदम लामा, हेम लामा, प्रेम लामा र प्रमिला मोक्तान ,गोमा तामाङ ग्लान,र पारु तामाङले अभिनय गरिएका छन् ।

यस् भिडियोको निर्देशक, इडिट, कलर विवेक लामाले गरेको हो।

अडियोको एरेन्जर पवन वाङ लामा, मिक्सिङ डिका गुरुङको रहेको छ।साथै यस् चन्दन स्युक्पा गीतलाई डम्फु मिडिया अफिसियल च्यानलबाट हेर्न सकिनेछ ।भिडियो हेर्नुस्।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला