धुलिखेल– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा काभ्रे आउने भएको छ । जिल्लाकाे बेथानचाेक गाउँपालिका र पनाैती नगरपालिकाकाे अधिवेशनलाई सम्वाेधन गर्न नेताद्वय श्रेष्ठ र शर्मा काभ्रे आउने भएको हाे ।
बेथानचाेक गाउँपालिकामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले र पनाैती नगरपालिकामा शर्माले सम्बाेधन गर्ने भएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























