बनेपा– नव गायक तथा रचनाकार भुपालसिं तामाङकाे ‘ङामी ह्रेम्बाेर्जे’ शिर्षककाे गीत सार्वजनिक भएको छ ।
भुपलासिंकाे शब्द, भुपालसिं र पूजा तामाङको मिठो स्वरमा रहेकाे साे अडियाे आज सार्वजनिक भएकाे हाे । गीतकाे एरेंज राेशन लामा र मिक्सिङ भने दिपेश प्रधानले गरेका छन् ।
गीत भुपलसिं तामाङ यूट्युब च्यानल मार्फत सार्वजनिक भएकाे हाे ।
यस्ताे छ भिडियाेः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।