काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं. ४ निवासी देवाङ्चु तामाङ (दोर्जे)ले आफ्नो उपचारको लागि सहयाेगको अपिल गरेका छन् । बाेल्देफेदिचे निवासी भिमबहादुर तामाङको छोरा बर्स ३१ को दोर्जेले उपचारकाे लागि आर्थिक सहयाेग मागेका हुन् । 

उनको ब्रेन टयुमर भैइ हल बिर अस्पतालमा उपाचार भैरहेको छ । उपचारको क्रममा उनीसँग भएको रकम सकिएको र थप उपाचार का लागि भारत लानु पर्ने भएकोले आर्थिक अवस्था कमजोर भएकोले सहयाेग मागेकाे उनले बताए । 

उनको उपचारको लागि आर्थिक सहयाेग गर्न चाहनेले  सम्पर्क नम्बर 984-1337487 र QR मा सहयाेग गर्न सक्नेछ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।