चौंरीदेउराली– काभ्रेको चाैंरीदेउराली गाउँपालिलकाले प्रत्येक वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले विगत लामो समय देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष रेणुका चाैंलागाईंले निर्वाचनको क्रममा सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमै ल्याएर वितरण गर्ने प्रतिबद्धता जनाए अनुरुप वितरण गर्दै आएका छन् । गाउँपालिकाले आ.व. २०८१/०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बैशाख ९ गतेदेखि वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए । गाउँपालिकाले भत्ता वितरण गर्ने कार्यसूची समेत सार्वजनिक गरेकाे छ ।

यस्तो छ कार्यसूचीः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।