बनेपा- हरितालिका तीज–२०८२ को अवसरमा बनेपामा भव्य तिज महोत्सव हुने भएको छ । सुमांगल शान्तिनगर टोल विकास संस्थाको आयोजनामा भदौ ९ गतेदेखि २२ गतेसम्म बनेपा प्राधिकरण चोक, इलाका प्रहरी कार्यालय अगाडि (सुगमार्ग शान्तिनगर टोल)मा महोत्सव आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।