मिलन दोङ तामाङ ✍️
काभ्रे, चौरी देउराली – काभ्रे जिल्ला चौरी देउराली-८ निवासी क्यान्सर पीडित सार्कीमान तामाङलाई उपचारमा सघाउन काभ्रे कल्याणकारी सेवा समाजको अगुवाइमा रु. १,०३,००० (एक लाख तीन हजार)आर्थिक सहयोग प्रदान गरिएको छ।
सस्थाको सक्रिय पदाधिकारी नेपालबाट जगत दोङ तामाङ र मलेसियाबाट भोज दोङ तामाङ को रोहरमा संकलित रकम सक्रिय सदस्य तथा पदाधिकारी जगत दोङ तामाङ, बिजय दोङ, नुर्बु दोङ, सोनम मोक्तन, सन्सर घिसिङ ,दव घिसिङ लगायत व्यक्तिहरू को उपस्थितिमा आज रकम हस्तान्तरण गरेको छ। सहयोगीहरूको समन्वयमा संकलित सहयोग रकम पीडित तामाङको उपचार खर्चमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा सस्थाका प्रतिनिधिहरूले “सामूहिक सहकार्य र मानवीय भावनाबाट प्रेरित भई जीवन रक्षाका लागि गरिएको यो सहयोग अभियान प्रेरणादायी बन्ने विश्वास लिएका छन्।”
पीडित परिवारले सहयोगकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै थप उपचारका लागि निरन्तर सहयोगको अपेक्षा गरेका छन्।
सहयोग दाताहरुको नामावलिहरु
काभ्रे कल्याणकारी समाज रु 16686/-
1,भोज दोङ तामाङ रु 3670/-
2,जगत दोङ तामाङ रु 2000/-
3,मिलन शाही ठकुरी रु3336/-
4,छेवाङ पाख्रीन तामाङ रु2500/-
5,करण मोक्तान तामाङ रु6858/-
6,गणेश थिङ तामाङ रु4003/-
7,दावा घिसिङ तामाङ रु2000/-
8,सबिन सिङ्तान तामाङ रु2000/-
9,उषा घिसिङ तामाङ रु 1500/-
10,सम्झना तामाङमोक्तान रु2111/
11,तिलोचन गौतम रु 1,111/-
12,मङ्गल तामाङ रु1701/
13,मिलन दोङ तामाङ रु3369/-
14,उर्गेन थोकार तामाङ रु5000/-
15,नोर्बु दोङ तामाङ रु2000/-
16,अशिम तामाङ रु1835/-
17,संसार घिसिङ तामाङ रु3005/-
18,ज्ञानु मोक्तान तामाङ रु5005/-
19,नवराज मैनाली रु2000/-
20,गुणमान मोक्तान तामाङ रु3333/-
21,मिलन मोक्तान तामाङ रु1320/-
22,सोनम मोक्तन तामाङ र1500/-
23,बिजय दोङ तामाङ रु1000/-
24,पेमा दोङ तामाङ्(ठुलो पर्सिल) रु5000/-
25,पासाङ पाख्रीन तामाङ रु 16157/-
26,याङ्जु दोङ(जोगमान) रु 3000/-
जम्मा रकम रु १०३०००(रुपैया एकलाख तीन हजार मात्र )