बनेपा- नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा काभ्रे काँग्रेसका नेता शिवप्रसाद हुमागाईंले सबै नेता कार्यकर्ताहरुलाई निराश नभइ एकताबद्ध हुन अपिल गरेका छन् ।

आज सामाजिक सञ्जल फेसबुक मार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै नेता हुमागाईंले यस्तो आव्हान गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका ईमान्दार साथीहरू निरास नभईकन आफ्ना साथी साथी बिच आपसी समन्वयमा बसी एकताबद्ध हुन हार्दिक अनुरोछ गर्दछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।